मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दिल्लीको होटलमा आगलागी: बाथरुमभित्र अँगालो मारेको अवस्थामा मृत भेटिए एक जोडी

barnanmedia.com · Fri Jun 05 21:15:00 GMT 2026

आगलागी भएको भारतको राजधानी दिल्लीस्थित एक होटलभित्र अँगालो मारेको अवस्थामा एक जोडीको शव फेला परेको छ।

गत बुधबार बिहान दिल्लीको मालवीय नगरमा रहेको फ्लोरिस स्टे होटलमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)