पत्रकार आचरण विपरीतका कार्य नगर्न नगराउन काउन्सिलको आग्रह
ratopati.com · Wed May 27 19:11:21 GMT 2026

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पेसागत आचरण विपरीतका कार्य नगर्न नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध सम्पूर्ण पक्षमा आग्रह गरेको छ ।
पछिल्लो समय स्वअनुगमनबाट त्यस्ता प्रवृत्तिहरू देखिएको उल्लेख गर्दै काउन्सिलले बुधबार विज्ञप्तिमार्फत त्यस्ता विभिन्न प्रवृत्ति/क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)