कांग्रेसमा आठ सहमहामन्त्री निर्विरोध निर्वाचित
himalpress.com · Wed Jan 14 17:54:30 GMT 2026

काठमाडौँ–
नेपाली कांग्रेसको विशेष महाधिवेशनले आठ सहमहामन्त्रीहरू सर्वसम्मत रूपमा चयन गरेको छ। विशेष महाधिवेशन स्थलमा घोषणा गरिएअनुसार सहमहामन्त्रीहरूमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा चयन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)