कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित
onlinekhabar.com · Wed Jan 14 17:51:40 GMT 2026

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन् ।
आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनले आज बुधबार पौडेल र घिमिरेलाई महामन्त्री पदमा चयन गरेको हो। आज बिहान उम्मेदवारी दिँदा महामन्त्री पदमा उनीहरूको मात्रै उम्मेदवारी दर्ता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)