विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापति घाेषित, विश्वप्रकाश उपसभापति
nepalpress.com · Wed Jan 14 17:49:54 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्विरोध निर्वाचित भएका छन् ।
आज केन्द्रीय कार्यसमितिले निष्कासन गरेपछि थापालाई विशेष महाधिवेशनले सभापतिमा निर्विरोध निर्वाचन भएको घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)