रास्वपाको संशोधित विधान केन्द्रीय समितिले गर्याे पारित
shilapatra.com · Sat Jun 20 14:40:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संशोधित विधान केन्द्रीय समिति बैठकबाट पारित भएको छ ।
शनिबार चितवनकाे भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले विधान पारित गरेको पार्टीका नेता गणेश पराजुलीले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)