मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेता कहाँ गएर हारगुहार गर्नुभन्दा वडामा गएर टिकट माग्नुस् : विमलेन्द्र निधि

lokaantar.com · Thu Mar 24 00:01:28 GMT 2022

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषामा नेपाली कांग्रेसको बलियो उपस्थितिका लागि एकढिक्का भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कांग्रेसको १४औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित धनुषा जिल्लाको पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्न बुधवार आयोजित कार्यक्रममा नेता निधिले निर्वाचनमा भएको आन्तरिक प्रतिस्पर्धालाई सामान्यरूपमा लिन आग्रह गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)