'गदर २' रिलिजअघि नै सनी देओलले मागे माफी
shilapatra.com · Fri Aug 11 19:45:00 GMT 2023
सुपरहिट बलिउड फिल्म ‘गदरः एक प्रेम कथा’ को सिक्वेल ‘गदर २’ सिनेमा घरहरूमा रिलिज भइसकेको छ । रिलिज गर्नभन्दा अगाडि सनी देओलले फिल्मको प्रचारमा कुनै कसर बाँकी राखेनन् ।
उनको गत फिल्मको जुन प्रदर्शन थियो, त्यो सम्झेर उनी नयाँ फिल्मको प्रचारमा ज्यान लगाएर खटिए । अहिले उनको फिल्म रिलिज भइसकेको छ । तर यसबीचमा अभिनेताले सोसल मिडियामार्फत दर्शकसँग माफी मागेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)