मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उद्योगले फ्याकेको प्रदूषित पानीमा डुबेर बालकको मृत्यु

barnanmedia.com · Sat Aug 02 23:02:36 GMT 2025

जितपुरसिमरा उपमहानगरपालिका–३ स्थित गणपति र नन्दन घिउ उद्योगले फ्याकेको प्रदूषित पानीमा डुबेर बालकको मृत्यु भएको छ ।

उद्योगको प्रदूषित पानीमा डुबेर जीतपुर सिमरा ५ का १३ वर्षीय बालक सन्दीप मुखियाको मृत्यु भएको हो । बालकको मृत्युपछि मृतकका आमा अञ्जु मुखियासहितका स्थानीयले आज गणपति र नन्दन घिउ उद्योगको मुलगेट अगाडि बालकको शव तेर्साएर प्रदर्शन गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)