मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा निर्वाचन आचारसंहिता लागू, गुटबन्दी र प्यानल बनाउन पूर्ण रोक

lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारदेखि सुरु हुने ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन केन्द्रीय निर्वाचन आयोगले 'निर्वाचन आचारसंहिता २०८३' जारी गरेको छ।

आचारसंहिताले निर्वाचनका क्रममा हुन सक्ने गुटबन्दी र समूहगत प्रतिस्पर्धालाई पूर्ण रूपमा निषेध गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)