राजश्व अनुसन्धानमा ऐतिहासिक उपलब्धि
rajdhanidaily.com · Sat Aug 02 23:13:54 GMT 2025

राजधानी समाचारदाता काठमाडौं, १७ साउन सरकारले राजश्व चुहावटको अनुसन्धान र नियन्त्रण गर्न ३० वर्षपछि बल्ल व्यवहारिक अभ्यासको प्रतिबद्धता जनाएको छ । राजश्व चुहावट, नियन्त्रण र कारबाहीका लागि ३० वर्ष पुरानो ऐन र अनुसन्धान प्रणाली बोकेर बसेको सरकारले बल्ल राजश्व अपराधको अनुसन्धान र अभियोजनलाई व्यवहारिक बनाएको हो ।
मुद्दा हेर्ने जिम्मा जिल्ला अदालतलाई, जिल्लामै अनुसन्धान संयन्त्र
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)