समात्न प्रहरी नजिकै पुगेपछि महाकालीमा हामफालेकी महिला बेपत्ता
thahakhabar.com

दार्चुला : दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छिन्।
आज साँझ ६ : ३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिषा कुँवर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)