एसियाडमा पदक जित्ने उसु खेलाडीलाई ५० हजार पुरस्कार
neplays.com · Sat Sep 12 14:09:00 GMT 2026
काठमाडौं । उसुका पूर्व खेलाडीहरुले २० औं एसियाली खेलकुदमा पदक जित्ने उसु खेलाडीलाई प्रोत्साहन स्वरुप नगद ५० हजार रुपैयाँ प्रदान गर्ने भएका छन् ।
एसियाडमा सहभागी हुने उसु टोलीको उपस्थितिमा भएको कार्यक्रममा खेलाडीले कुनैपनि पदक जितेमा ५० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)