सातै प्रदेशका १४ कवि एपेक काव्यमहोत्सवमा
baahrakhari.com · Sat Jul 27 16:54:31 UTC 2024

काठमाडौं । एपेक नेपालले ‘एपेक राष्ट्रिय काव्यमहोत्सव’ सम्पन्न गरेको छ । यो काव्यमहोत्सवमा सात प्रदेशका १४ कविको सहभागिता रह्यो ।
शनिबार काठमाडौंस्थित पर्यटन बोर्डमा काव्यमहोत्सव २०८१ आयोजना गरिएको हो । कवि तुलसी दिवसले ‘तुँवालो’ शीर्षकको कवितावाचन गर्दै महोत्सवको उद्घाटन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)