महाकालीमा हाम फालेकी कुवर बेपत्ता
newsofnepal.com · Sat Jul 27 16:53:16 UTC 2024
दार्चुला।
. दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन् । शनिबार दिउँसो सदरमुकाम खलंगास्थित रिङ्नेताल नजिकैबाट हाम फालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)