मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

काठमाडौँ महानगरका मेयर शाह मिथिला थालीमा, 'तावा फिस' खाँदा सम्झिए जनकपुर

barnanmedia.com · Sat Aug 02 23:14:08 GMT 2025

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित मिथिला थालीमा परिसरमा रहेको जनकपुर फिस हाउसमा पुगेर जनकपुरे माछाको स्वाद लिएका छन्।

मास्टरसेफ सन्तोष साह र उनका दाजु दिलिप साहले सञ्चालन गरिरहेको जनकपुर फिस हाउसमा पुगेर शनिबार साँझ मेयर शाहले माछाका परिवारको स्वाद लिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)