गौरादहमा स्कुल बसको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु
deshsanchar.com · Wed May 27 14:40:03 GMT 2026

झापा- झापाको गौरादह नगरपालिका–७, फगेटीमा आज साँझ स्कुल बसले किच्दा एक ४ वर्षीय बालकको घटनास्थलमै ज्यान गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)