तुसारपानीको बजेट घोडागाउँमा कार्यान्वयन भएको आरोप, स्थानीय आन्दोलित
deshsanchar.com · Wed May 27 14:52:22 GMT 2026

दाङ – रोल्पाको सुनिलस्मृती गाउँपालिका–१ स्थित तुसारपानी बस्तीका स्थानीयले आफूहरूको लागि विनियोजन गरिएको खानेपानी योजना अन्य ठाउँमा कार्यान्वयन गरिएको भन्दै विरोध जनाएका छन्। तुसारपानीका उपभोक्ताले वडाका जनप्रतिनिधि र खानेपानी कार्यालयका कर्मचारीहरूले योजना घोडागाउँ बस्तीमा सारेको आरोप लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)