मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राज्यका संयन्त्रप्रति किन गर्दैनन् विश्वास ? के भीड देखाउँदा प्रभाव पर्छ ?

deshsanchar.com · Wed May 27 16:58:17 GMT 2026

नेपालगन्ज – बैशाख २१ गते नेपालगन्जकाे बेलासपुरमा साथी-साथीकाे सामान्य विवाद बढ्दा अपराध हुन पुग्याे। प्रितम अधिकारीकाे ब्रतबन्धमा गएका दिपेन्द्र राज गिरी र विशाल चन्द ठकुरीकाे विवाद हत्यामा परिणत भयाे।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)