मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रीमतीलाई जरबजस्ती करणी गरेको आरोपमा श्रीमान् पक्राउ

deshsanchar.com · Wed May 27 14:04:35 GMT 2026

जनकपुरधाम – महोत्तरीमा श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। २२ वर्षीया महिलाले श्रीमानले ईच्छा विपरीत पटक पटक जबरजस्ती करणी गरेको भन्दै २२ वर्षीय श्रीमानविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकोमा श्रीमानलाई पक्राउ गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)