क्रियाशील दलित पत्रकार संघमा नयाँ नेतृत्व चयन
nepalviews.com · Sat Jun 20 15:02:23 GMT 2026

काठमाडौं । क्रियाशील दलित पत्रकार संघ नेपालको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ ।
निर्वाचन समितिका संयोजक बाबुराम विश्वकर्माका अनुसार अधिवेशनले प्रकाश धौलाकोटी (तेह्रथुम) को अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ
प्रतिनिधि सभा