मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल : पञ्जावसँग पराजित भयो बैंग्लोर

nepallive.com · Sat May 01 01:15:00 GMT 2021

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले जित हात पारेको छ। शुक्रबार राति अहमदावादमा सम्पन्न खेलमा पञ्जाबले लयमा रहेको बैंग्लोरलाई ३४ रनले पराजित गरेको हो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पञ्जावले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १७९ रन बनायो। पञ्जावका लागि केएल राहुलले अविजित ९१ रन बनाए भने क्रिस गेलले ४६ रन बनाए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)