अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
ratopati.com · Sat Jun 20 15:08:17 GMT 2026

काठमाडौँ । विगत दुई महिनादेखि क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको अवस्थामा अब ती औषधिको आपूर्ति सहज हुने भएको छ ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यका अनुसार क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही दिनभित्रै पर्याप्त मात्रामा उपलब्ध हुनेछन् । हाल ती औषधि सीमित स्थानमा मात्र उपलब्ध गराइँदै आएकामा अब देशभर सहज रूपमा आपूर्ति गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)