मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतविरुद्ध दक्षिण अफ्रीकाः सूर्यकुमारको विष्फोटक ब्याटिङमा मिलरको शतक छायामा

kalakarmi.com · Mon Oct 03 00:17:43 GMT 2022

गुवाहाटी– गुवाहाटीमा दक्षिण अफ्रीकाविरुद्ध खेलिएको दोस्रो टी–२० ईन्टरनेशनल खेल भारतले १६ रनले जितेको छ । योसंगै भारतले तीन खेलको टी–२० श्रृंखला २–० ले अपराजित अग्रता हासिल गरेको छ ।

भारतले पहिलो पटक आफ्नै घरमा दक्षिण अफ्रीकाविरुद्ध कुनै टी–२० श्रृंखलामा श्रृंखला जितेको हो । आइतबारको खेलमा दक्षिण अफ्रीकाले अन्तिमसम्म लडाईंलाई जारी राखेको थियो । अफ्रीकाका डेविड मिलरले खेलमा उत्कृष्ट शतक प्रहार गरे, यद्यपि उनले आफ्नो टीमलाई भने जिताउन सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)