बागमती प्रदेश बुद्धिचालमा ललितपुर जिल्ला अगाडी
neplays.com · Sat Jun 20 15:19:00 GMT 2026
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिवार ब्लिट्ज् बुद्धिचाल खेलका ४ चरण सम्पन्न भएका छन्।
बागमती प्रदेशका १३ जिल्लाबाट ३९ जना राष्ट्रिय खेलाडी सहभागी भएको बुद्धिचाल खेलमा ललितपुर जिल्लाका सुरोज महर्जनले ४ जीत दर्ता गर्दै पूर्ण अंकका साथ एकल अग्रता बनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
काठमाडौँ
बागमती प्रदेश