मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एमबाप्पे र हालान्डसँगको तुलनाबारे यमाल- उनीहरू मभन्दा १० वर्ष जेठा छन्

onlinekhabar.com · Sat Jun 20 15:18:20 GMT 2026

६ असार, काठमाडौं । फिफा विश्वकपमा स्पेनिस स्टार लामिन यमालको डेब्यु सुखद हुन सकेन । विश्वकपअघि चम्किसकेका १८ वर्षीय यामालले केप भर्डेसँग खेल्दै डेब्यू गरेका थिए । तर, उनको डेब्यु सुखद रहन सकेन ।

उक्त खेलमा उपाधि दाबेदार मानिएको स्पेन पहिलोपटक विश्वकप खेलेको केप भर्डेसंग बराबरीमा रोकिन पुग्यो । ६१औं मिनेटमा मैदानमा प्रवेश गरेका यामालको प्रदर्शन सोचेअनुसार हुन सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय