मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अस्ट्रेलियाले नेदरल्याण्ड्सलाई हरायो

hamrokhelkud.com · Sat Jun 20 14:29:42 GMT 2026

अस्ट्रेलियाले नेदरल्याण्ड्सलाई हरायो

एजेन्सी – अस्ट्रेलिया महिला टोलीले नेदरल्याण्ड्सलाई ९८ रनले पराजित गर्दै आइसिसी महिला टि ट्वान्टी विश्वकपमा शानदार जित दर्ता गरेको छ। तर यो जित बेथ मुनिको चोटका कारण केही ओझेलमा परेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)