दोदा नदीमा तटबन्ध निर्माण गर्दै स्थानीयवासी
nepalsamaya.com · Mon Jun 05 00:06:00 GMT 2023
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँडाजाईस्थित दोदा नदीमा तटबन्ध निर्माण गर्दै स्थानीयवासी। दोदा नदीले बर्सेनी बर्खायाममा गर्ने कटान रोक्न तटबन्ध निर्माण गरिएको हो तस्बिरः गोकुल जोशी/रासस
प्रकाशित: Jun 05, 2023| 05:51. 00 सोमबार, जेठ २२, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)