सङ्घमा फर्किने व्यवस्थाको लबिङमा कर्मचारी
gorkhapatraonline.com · Tue Sep 26 05:47:11 GMT 2023
काठमाडौँ, असोज ९ गते ।
स्थानीय तह कर्मचारीका लागि आकर्षणको केन्द्र बन्न नसक्दा कार्यरत कर्मचारी विभिन्न बहानामा सङ्घमै फर्कने कानुनी व्यवस्थाको लबिङमा लागेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)