विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
ratopati.com · Sat Jun 20 15:20:37 GMT 2026

काठमाडौँ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १२ जना प्रभावशाली केन्द्रीय नेताहरूले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गर्दै सामूहिक राजीनामा दिएका छन् ।
पार्टीभित्र वैचारिक विचलन आएको र नेतृत्वले स्वेच्छाचारी ढंगले कारबाही प्रक्रिया अगाडि बढाएको भन्दै उनीहरूले शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)