भूकम्पले हल्लियो ताप्लेजुङ
nepalviews.com · Sat Jul 27 17:18:04 UTC 2024

काठमाडौं । शनिबार राति ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जिल्लाको खेन्जिम भन्ने स्थानमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)