ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
dcnepal.com · Sat Jun 20 15:32:17 GMT 2026

काठमाडौं। पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज तराईका केही क्षेत्रमा बाहेक धेरै स्थानमा वर्षा भएको छ। तर तराई क्षेत्रमा पनि तापक्रम केही घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)