बाढी प्रभावित क्षेत्रका लागि भारतले नेपाललाई दियो ७० मिटर लामो बेलिब्रिज
ratopati.com · Sat Sep 12 14:49:03 GMT 2026

काठमाडौँ । भारत सरकारको सहयोगमा प्राप्त ७० मिटर लामो ‘बेली ब्रिज’का सामग्रीहरू नेपाल सरकार, सडक डिभिजनलाई हस्तान्तरण गरिएको छ ।
शनिबार हेटौंडामा आयोजित एक कार्यक्रमबिच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)