मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘बर्ड फ्लु’ सङ्क्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

dcnepal.com · Sat Jun 20 15:44:09 GMT 2026

काठमाडौं। सदर चिडियाखाना जावलाखेलमा ‘बर्ड फ्लु’ (एच फाइभ एन वान) को सङ्क्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहमाथि छानबिन हुने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)

सम्बन्धित विषय