कर्णाली र सुदूरपश्चिममा मेघगर्जनसहित पानी पर्ने
nepallive.com · Sat Apr 15 00:41:00 GMT 2023
काठमाडौं- शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)