मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्रियाशील दलित पत्रकार सङ्घमा नयाँ नेतृत्व

ratopati.com · Sat Jun 20 15:47:33 GMT 2026

काठमाडौं । क्रियाशील दलित पत्रकार सङ्घ नेपालको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ ।

निर्वाचन समितिका संयोजक बाबुराम विश्वकर्माका अनुसार अधिवेशनले प्रकाश धौलाकोटी (तेह्रथुम) को अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा केशव भुल (अछाम), उपाध्यक्षमा विश्वास खड्काथोकी (बाग्लुङ) र महासचिवमा विष्णु परियार (अछाम) चयन भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)