विश्वव्यापी चिन्ता बन्दै हैजा, मृत्युदर अघिल्लो ५ वर्षको तुलनामा तीन गुणाले वृद्धि
onlinekhabar.com · Fri Sep 30 16:57:44 GMT 2022
१४ असोज, जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले वर्षौंदेखिको गिरावटपछि विश्वमा हैजाको वृद्धि ‘चिन्ताजनक’ भइरहेको शुक्रबार चेतावनी दिएको छ ।
सन् २०१७ देखि २०२१ को बीचमा हरेक वर्ष २० भन्दा कम देशमा हैजाको प्रकोप देखिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)