दयाहाङ, सौगात र प्रदीप अभिनीत फिल्म युट्युबमा
setopati.com · Sat Jun 20 15:51:00 GMT 2026

दयाहाङ राई, सौगात मल्ल, प्रदीप खड्कासहितका चर्चित कलाकारहरू अभिनीत फिल्म 'पिताम्बर' युट्युबमा रिलिज भएको छ। कृषा चौलागाई निर्देशित यो फिल्म हल रिलिजको एक वर्षपछि युट्युबमा आएको हो।
एक्सनप्रधान यो फिल्ममा दयाहाङ, सौगात र प्रदीपसँगै दिव्या रायमाझी, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारीलगायतका कलाकारहरूको अभिनय छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)