क्रिकेट खेल्नका लागि घरबाट निस्किएका किशोर भारतको पटनामा भेटिए
farakdhar.com · Sun Jun 19 01:13:32 GMT 2022
काठमाडौं महानगरपालिका–३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट १ असारमा हराएका बालकको भारतको पटनाबाट उद्धार गरिएको छ ।
१ असारको बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका १४ वर्षीय नवीन रुवालीलाई पटनाको रेल्वे स्टेसनबाट उद्धार गरिएको हो । भाइ नफर्केपछि दाइ भरत रुवाली सार्कीले २ असारमा प्रहरी वृत्त नयाँबानेश्वरमा हुलियासहित निवेदन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)