गर्मी बढेसँगै सर्पदंशका बिरामी बढे, शुक्रराज अस्पतालमा चाप
shilapatra.com · Sat Jun 20 15:57:00 GMT 2026

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गर्न आउने सर्पदंशका बिरामी बढेका छन् । गर्मीयामसँगै गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशका बिरामी अस्पतालमा बढेका हुन् ।
अस्पतालका सूचना अधिकारी समीरकुमार अधिकारीका अनुसार साउनयता अहिलेसम्म २७९ जना सर्पले डसेका छन् । सर्पदंशबाट जेठ महिनामा २५ र वैशाखमा १० जना बिरामी परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)