खुम्बु ल्होसारकप फुटबल सुरु
news24nepal.tv · Sat Feb 11 00:30:42 GMT 2023
काठमाडौं । ल्होसारको उपलक्ष्यमा विगत १२ वर्षदेखि हुदैँ आएको “खुम्बु ल्होसार कप“ आजदेखि सुरु भएको छ ।
खुम्जुङ युवा क्लबद्वारा आयोजित प्रतियोगिता माघ २८ देखि फाल्गुण ६ गतेसम्म सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)