किन कहिल्यै बृद्ध देखिएनन् भगवान कृष्ण?
lokaantar.com · Wed Jun 16 17:45:00 GMT 2021
के तपाईले भगवान श्रीकृष्णलाई कहिल्यै बृद्ध स्वरुपमा देख्नुभएको छ ? सायद तपाईले भगवान कृष्णका कुनै पनि चित्र तथा मूर्तिहरु देख्नुभएको छैन, जसमा उनी बुढा देखिएका होउन् ।
पक्कै पनि तपाईले कहिल्यै देख्नुभएको छैन । किनकी भगवान कृष्ण कहिल्यै बृद्ध भएनन् । भगवान कृष्णको जीवन कैयौं रहस्यले भरिएको मानिन्छ । यो आलेमा उनका जीवनका कयौं रहस्यमध्येको एक रहस्यको बारे उल्लेख गरिएको छ । त्यो उनको उमेर ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)