मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोरोनाले विश्वमा हालसम्म ४१ लाख ३६ हजारको मृत्यु 

baahrakhari.com · Sun Jul 25 00:47:00 GMT 2021

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ४१ लाख ३६ हजार ५१८ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३६६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ८३ हजार ४७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)