मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पाटन नमुना सहरका अस्थायी संरचना हटाइँदै

annapurnapost.com · Tue Mar 21 00:39:15 GMT 2023

सरकारले २०६७ /६८ मा देशभर १० वटा नमुना सहरको रुपमा विकास गर्नेगरी बैतडीको पाटन बजारलाई पनि अघि बढाएको थियो।

बैतडी : बैतडीको पाटन नमुना सहर क्षेत्रमा नयाँ सडक निर्माण गर्न अनाधिकृत संरचना हटाउन सुरु गरेको छ। बजारबाट नयाँ बसपार्क जोड्ने सडक र विमानस्थल जोड्ने शाखा सडक निर्माण गर्न उक्त क्षेत्रमा बनेका खोका छाप्रा हटाउन थालिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)