आइतबार बिहान ११ बजे बस्ने गरी रास्वपाको बैठक स्थगित
setopati.com · Sat Feb 04 17:43:00 GMT 2023
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आइतबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राखेको नयाँ प्रस्तावबारे छलफल गर्न रास्वपाको बैठक शनिबार राति साढे ८ बजेदेखि पार्टी कार्यालय बसुन्धरामा बसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)