मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दैलेखलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

rajdhanidaily.com · Fri Jul 12 23:29:40 UTC 2024

दैलेख । दैलेख जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच स्वास्थ्य सेवा कार्यालय दैलेखले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।

जिल्लाका११ वटै पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले बताए । उनले बालबालिका थोरै भएकोले निश्चित ठाउँमा लगानी गर्नुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)