मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महासमिति बैठकको संयुक्त खाका बनाउँदै कांग्रेस महामन्त्रीद्वय

nayapatrikadaily.com · Thu Dec 14 17:50:00 GMT 2023

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबारको कार्यसम्पादन समिति बैठकमा महासमिति बैठकमा प्रस्तुत गरिने एजेन्डाको संयुक्त खाका प्रस्तुत गर्ने भएका छन् ।

महामन्त्रीद्वयले बिहीबार काठमाडौंमा छलफल गरी थापाको जिम्मेवारीमा रहेको सांगठनिक प्रस्ताव र शर्माको जिम्मेवारीमा रहेको समसामयिक राजनीतिक प्रस्तावको खाका तयार गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)