मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति निर्वाचनका लागि आठ दलको कार्यदल

rajdhanidaily.com · Sun Feb 26 23:18:37 GMT 2023

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा बनेको आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कार्यदल बनाएको छ । गठबन्धनमा आबद्ध संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यको मत राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा पार्न आठ दलले कार्यदल बनाइएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको गठबन्धन आबद्ध आठ दलको संयुक्त बैठकले आठै दलबाट एक÷एक जना प्रतिनिधि रहनेगरी कार्यदलको संयोजक कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)