जेनजी आन्दोलनमा संलग्नताबारे सुशीला कार्कीसहित ४३ जनामाथि अनुसन्धान गर्न सिफारिस
barnanmedia.com · Wed May 27 21:25:00 GMT 2026

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्कीसहित ४३ जनामाथि जेनजी आन्दोलनमा संलग्नता बारे अनुसन्धान गर्न सिफारिस गरेको छ। आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीकै नेतृत्वमा सरकार बनेर निर्वाचन सम्पन्न भएको थियो।
उनकै मन्त्रिमण्डलका गृहमन्त्री ओमप्रकाश अर्याल र उनी नेतृत्वको सरकारले बनाएको जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि पनि अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)