मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोराही मेयरमा एमालेले दोस्रोपटक छानेका नरूलाल चौधरी

setopati.com · Sat Apr 23 18:23:59 GMT 2022

नेकपा एमालेले घोराही उपमहानगरपालिकामा नरूलाल चौधरीलाई दोहोर्‍याएर मेयरको उम्मेदवार बनाएको छ। उपमेयरमा भने हुमा डिसीलाई उम्मेदवार बनाउने निर्णाय गरेको छ।

चौधरी यसअघि २२ हजार ३० मत ल्याएर घोराही उपमहानगरको मेयरमा निर्वाचित भएका थिए। त्यतिखेर उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपबहादुर डाँगीलाई ४ हजार ५ सय ४६ मतले पराजित गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)